जीवनशैली

बदलिएको मौसममा आफू बदलिने यी बानी, रहनुहोस् फिट्

काठमाडौँ । चिसो मौसम छ यसकारण चिसोसँग जोगिनु अपरिहार्य छ । यहि मौसमका कारण तपाइँको जीवनशैलीपनि परिवर्तित हुन्छ । बढ्दो जाडोसँगै तपाइँको खानपान र एक्सरसाइजमा परिवर्तन हुनु पर्दछ । आउनुहोस, तपाइँलाई हामी बढ्दो जाडो र शरीरबीच सन्तुलन कसरी बनाउने बताउन जाँदैछौँ ।

१. तपाइँलाई जे इच्छा लाग्छ त्यो खानुहोस् । तर आवश्यकताभन्दा बढी नखानुहोस् ।
२. चिसो मौसममा दैनिकी ब्रेक हुन सक्छ । सेड्युल सबैले बिर्सन्छन् । यसकारण दैनिक एक्सरसाइज गर्नु आवश्यक छ । लिफ्टको साटो भर्याङको प्रयोग राम्रो ।
३. चिसो मौसममा निन्द्रा पुर्याउनु आवश्यक छ । यसले दिमाग फ्रेस र दैनिक ताजा बनाउँछ ।
४. दिउसोको खाजामा तपाइँ बिनापाकेको खाना खानुहोस् । जस्तै फल, जूस, अण्डा आदि ।

तपाइँले यो जाडोको मौसममा कम्तिमा यी कुराहरुलाई पछ्याउनुभयो भने सम्झनुहोस् तपाइँ चिसो र सोबाट लाग्ने रोगलाई जित्दै, शारीरिक प्रतिरोधात्मक क्षमतामा वृद्धि गर्न सक्नुहुन्छ ।
 

तपाईँको मत