प्रविधि

अलर्ट ! अफिसमा ‘एसी’ तपाइँलाई बनाउनसक्छ रोगी

  • ६ मङ्सिर बिहीबार, २०७५ | ११:५२:०० मा प्रकाशित

काठमाडौँ । कार्पोरेटदेखि सामान्य अफिससम्म आजकल एसी लोकप्रिय हुँदै गएको छ । जाडो होस या गर्मी दुबै मौसममा हरेकको रोजाई र प्रयोग बढ्दै गएको छ । तर, विभिन्न अध्ययनहरुले यो बताएका छन कि अफिसमा प्रदुषणको उच्च स्तरले तपाइँलाई बिरामी बनाउन सक्छ । यो अवस्थामा सिनेमा घर, अस्पताल, घरमा पनि सुरक्षा अपनाउनु अपरिहार्य बनेको छ ।

कार्यालय सुरक्षित छैनन् 

  1. भेन्टिलेशन नहुँदा कार्वनडाइअक्साइडको मात्रा बढी हुन्छ ।
  2. मच्छड मार्ने औषधीले विभिन्न उपकरणको पीएम २.५ भन्दा बढी हुन सक्छ ।
  3. सडक अनुसन्धानको अध्ययनले प्रदूषणको मात्राले बिरामी बनाइरहेको छ ।

पछिल्लो समय सिनेमा घर जुन मल्टीप्लेक्समा बाहिरको वातावरण र भित्रि बातावरण नमिल्दा बिरामी हुने संभावना रहेको अध्ययनले बताउँछ । संक्रमणबाट बच्नको लागि प्रयोग गरिने रसायनको कारण अस्थिर जैविक कणले असर पुर्याइरहेको हुन्छ । यसकारण एसीको सुविधा छ भन्दै त्यसको बढी प्रयोगपनि घातक हुने चिकित्सकका अनुसन्धानबाट पुष्टि हुन्छ ।

त्यसैले सजग रहनुहोस, एसी सबैथोक होइन । यसको प्रयोगमात्र रोगको समाधान होइन । एजेन्सीको सहयोगमा

तपाईँको मत