जीवनशैली

महिलाहरुलाई गराउनैपर्ने यी ५ स्वास्थ्य जाँच

  • २७ असोज शनिबार, २०७५ | १५:३०:०० मा प्रकाशित
VideoBlocks

काठमाडौँ । महिलाहरुले आफ्नो स्वास्थ्य परिवारभन्दा पछाडि राख्छन् । तर तपाइँ घरको मूली हो, यदी तपाइँको स्वास्थ्य बिग्रीयो भने घर कस्ले चलाउँछ ? यसकारण समय समयमा यी ५ हेल्थ चेकअप गराउन जरुरी सम्झनुहोला ।

  • ब्रेष्ट क्यान्सरको जाँच
  • गर्भाशयको हेल्थ टेस्ट
  • मुटुको अवस्था
  • सुगरको जाँच
  • आँखाको अवस्था ।
     
तपाईँको मत