फोटो

मुस्ताङका भेडा च्याङ्ग्रा

  • २६ असोज शुक्रबार, २०७५ | १२:४९:०० मा प्रकाशित
तस्बिरः रासस

मुस्ताङबाट म्याग्दीको शिख हुँदै पोखरातर्फ दशैँ र तिहारका लागि बिक्री गर्न लैजाँदै गरेका भेडा च्याङ्ग्रा । चाडपर्वमा हिमाली भेगमा पालिएका भेडा च्याङ्ग्राको माग बढी हुने गर्दछ । तस्वीर : कमल खत्री, बेनी, रासस

तपाईँको मत