फोटो

जिल्ला प्रहरी कार्यालय घेराउ

  • २३ असोज मंगलबार, २०७५ | १८:२०:०० मा प्रकाशित
तस्बिरः रासस

असोज १९ गते तनहुँको बन्दीपुर गाउँपालिका–१, डुम्रेस्थित भक्तबहादुर विकको घरमा झुण्डिएको अवस्थामा फेला परेका भानु नगरपालिका–४ बस्ने दीपक विकको हत्या भएको भन्दै मंगलबार जिल्ला प्रहरी कार्यालय तनहुँ घेराउ गर्दै मृतकका आफन्त । तस्बिर : कृष्ण न्यौपाने, दमौली, तनहुँ, रासस

तपाईँको मत