फोटो

४१ अाैँ प्रधानमन्त्री केपी शर्मा ओलीलाई पद तथा गोपनीयताको शपथ

  • ३ फाल्गुण बिहीबार, २०७४ | १८:१९:०० मा प्रकाशित
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली । रासस

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ गराउनुहुँदै । तस्बिर :  रोशन सापकोटा, रासस

तपाईँको मत