फोटो

पिसाङ गाउँमा फुलेको फापर

  • ४ भदौ सोमबार, २०७५ | २२:०३:०० मा प्रकाशित
हिमाल पारिको जिल्ला मनाङको पिसाङ गाउँमा फुलेको फापर खेती । यो मौसममा मनाङ घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटक फापर खेती देखेर आकर्षित हुने गर्दछन् । तस्बिर रासस
तपाईँको मत