अर्थतन्त्र

शेयर बजार : ८.२२ अंकले गिरावट

  • ४ भदौ सोमबार, २०७५ | १५:१५:०० मा प्रकाशित

काठमाडौं । केहि दिन उकालाे लागेकाे शेयर बजारमा आज भने गिरावट अाएको छ ।  अाजकाे शेयर बजार ०.६९ प्रतिशतले ओरालो लागेकाे छ ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार  आज ८.२२ अंकले घटेर १ हजार १८८.०७ बिन्दुमा झरेको छ ।  कूल १६० कम्पनीको ६ लाख ३ हजार १०२ शेयर रु २२ करोड ६१ लाख ७२ हजार ९३ मूल्यमा कारोबार भएको हो ।

 

तपाईँको मत