जीवनशैली

यी ६ चिजसँग साथी : बदल्नेछ जिन्दगी, क्लिक गर्नुहोस 

  • ४ भदौ सोमबार, २०७५ | ०९:०९:०० मा प्रकाशित

काठमाडौँ । खानाको साथ-साथ राम्रो बानीको विकास जरुरी हुन्छ । श्वस्थ खानाले जिन्दगीका आधा तनावहरु हल गर्दछ । तर यो भागदौड जिन्दगी र खानाको मामलामा अलि गाह्रै हुन्छ । तर पोषण विशेषज्ञका अनुसार शरीरको हालत सुधारर्नको लागि यी ६ चिजसँग साथी बनाउनु आवश्यक छ । यसले पेटलाई दुरुस्त राख्नको लागि जरुरी पोषक तत्व दिन्छ । स्वादमा यदी राम्रो नलागेपनि यो चिजसँग दोस्ती गर्नु स्वास्थ्यको लागि राम्रो हुन्छ । आउनुहोस् जानौँ ।

१. हरियो पत्ता भएको तरकारीहरु
२. प्रोटिनले भरिएको अण्डा
३. आन्तरिक शक्तिको लागि दही
४. जामुन जुन एन्टीअक्सीडेन्ट हुन्छ
५. क्याल्सियमले भरिपूर्ण १ ग्लास दूध
६. स्वस्थ मुटु र गुड फ्याटको लागि बदाम/काजु ।
 

तपाईँको मत