दिगोविकास

शेयर बजारः सामान्य अंकले उकालाे

काठमाडाैँ ।  अाज शेयर बजार सामान्य अंकले उकालाे लागेकाे छ ।  ०.६१ अंकले बडेर १ हजार २१०.३२ बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार अाज शेयर बजार ०.०५  प्रतिशतले  बढेकाे छ । कूल १६६  कम्पनीको १३ लाख ६१ हजार ६२७ कित्ता शेयर रु ४५ करोड ५२ लाख ४३ हजार ७८५ मूल्यमा कारोबार भएको हो । 

गाउँ सहर संवाददाता

तपाईँको मत