जीवनशैली

लिपिस्टिकका तीन फाइदा, सुनेर गर्लफ्रेन्डलाई हरमहिना गिफ्ट गर्नुहुन्छ

  • ३० श्रावण बुधबार, २०७५ | १४:०५:०० मा प्रकाशित
IndiaVirals

काठमाडौँ । सायद कुनै महिला नहोला जसलाइ लिपिस्टिक लगाउन मन नलाग्ने । चाहे केटी वा महिला जोसुकैको मेकअप किटमा लिपिस्टिक पाउनुहुन्छ । लिपिस्टिकबिना मेकअप अधूरो जस्तो हुन्छ । आज हामी तपाइँलाई लिपिस्टिक लगाउनको फाइदा के छन्, बताउँछौँ ।

१. जुन लिपिस्टिक तपाइँ दैनिक ओठ राम्रो पार्न लगाउँदै हुनुहुन्छ, तपाइँले जान्नुभएको छ यो तपाइँको ओठलाई यूभि रेजबाट बचाउने काम पनि गर्छ ।
२. एक अध्ययनमा लिपिस्टिक लगाउने महिला बढी कन्फिडेन्ट हुने बताएको छ ।
३. लिपिस्टिकले मूड राम्रो बनाउन मद्यत गर्दछ ।
 

तपाईँको मत