जीवनशैली

आमा बन्ने तयारीमा हुनुहुन्छ ? पहिल्याउनुहोस् यी पाँच कुरा

  • २८ श्रावण सोमबार, २०७५ | १७:४७:०० मा प्रकाशित

काठमाडौँ । गर्भावस्था सबैभन्दा मुश्किल समय हुन्छ । यो समयमा सहि तरिकाको रेखदेखको आवश्यकता पर्छ । केही कुराहरुलाई ध्यानमा राखेर तपाइँ यो मुश्किल समयलाई राम्रो यादमा बदल्न सक्नुहुन्छ । यसको लागि जरुरी हुन्छ खानपान, निश्चित तौल र पर्याप्त मात्रामा आराम । शोधकर्ताले भनेको पछ्याउने हो भने तन्दरुस्त बच्चा र सुरक्षित डेलिवरीको लागी यी पाँच चिजमा विशेष ध्यान दिनु जरुरी छ ।

  1. तनाबबाट बच्नुहोस्,
  2. सूर्यको किरणबाट नभाग्नुहोस्,
  3. खानपानमा ध्यान दिनुहोस्,
  4. व्यायाम गर्नुहोस्,
  5. तौल बढ्न नदिनुहोस् ।
     
तपाईँको मत