जीवनशैली

गर्भवती महिलाले यसरी गर्नुहोस् तिजको व्रत

  • २७ श्रावण आइतबार, २०७५ | १९:२६:०० मा प्रकाशित

काठमाडौँ । हरियाली तिज सुरु हुन अब केही दिनमात्र बाँकी छ । यो पर्व भगवान शिव र माता पार्वतीको पूनर्मिलन स्वरुप मनाइन्छ । यसकारण यो दिन महिलाको लागि विशेष दिन हो । यो दिनमा महिलाहरु १६ श्रृंगार गर्छन्, व्रत र पूजा गर्ने गर्छन् साथै आफ्नो पतिको साथ लामो दाम्पत्य जीवनको कामना गर्ने गर्दछन् । यो व्रतमा केही मानिसहरु निराहार पनि राख्ने गर्छन् । यही कुरालाई ध्यान दिँदै यदी तपाइँ गर्भवती हुनुहुन्छ भने यी ५ तरिकाबाट व्रत बस्नुहोस जसले तपाइँलाई पछि अफ्ट्यारो हुँदैन । 

  • बढी चिया नपिउनुहोस्
  • बढी मिठा पनि ठिक हुँदैन
  • निराहार ब्रतको लागि आफैँलाई दवाव नगर्नुहोस्
  • बढी हिँड्डुल नगर्नुहोस्
  • बढी समयसम्म पूजा -आजा नगर्नुहोस् ।
     
तपाईँको मत