प्रेरणा

यी ५ गुण भएकी केटीसँग विवाह गर्न आतुर हुन्छन् केटाहरु

  • २७ श्रावण आइतबार, २०७५ | १७:००:०० मा प्रकाशित

काठमाडौँ । भनिन्छ केटा र केटीको जोडी माथिबाटै बनेर आएको हुन्छ, जसको भाग्यमा जे लेखेको हुन्छ उसलाई त्यहि मिल्छ । जब केटी विवाहको लागि केटालाई मनपराउँछिन तव उनको दिमागमा पूर्ण साथीको लागि केही चिज-आशा पक्कै हुनेगर्छ । ठिक त्यसरी नै केटा पनि साथीमा केही गुण खोज्ने गर्छन् । आउनुहोस जानौँ आखिर कुन चिजको खोजीमा हुन्छन् केटाहरु !

निर्धक्कता
केटाहरु निर्धक्क केटी मनपराउँछन् ।

समझदार
हरेक केटाहरु उसको पार्टनर स्मार्ट र समझदार होस् भन्ने चाहन्छन् । कुनैपनि समस्यालाई सजिलै लिनसक्ने पार्टनर केटाको नजरमा हुन्छ ।

आत्मसम्मान
हरेक केटा उसको साथीबाट उसका परिवारको इज्जत गर्ने चाहन्छन् ।

स्थान दिने
स्वतन्त्रता सँगै समय समयको निगरानी गर्ने केटाको छनौट हुन्छ ।

प्रस्ट बोली
कुरा नलुकाई प्रस्ट बोल्ने अर्को गत्तिलो आधार हो ।

आत्मनिर्भर
एक जमाना थियो सबै केटाले गर्ने, अहिले समय फेरिएको छ । केटाले पनि यहि चाहन्छन्, केटी आत्मनिर्भर होस र सहयोग गरोस् ।
 

तपाईँको मत