फोटो

बिक्री गर्न बालुवा झिक्दै

  • २३ श्रावण बुधबार, २०७५ | १२:३२:०० मा प्रकाशित
बेल्खु खोलाबाट बिक्री गर्न बालुवा झिक्दै मजदुर ।

गल्छी र गजुरी गाउँपालिकाको सिमानामा रहेको बेल्खु खोलाबाट बिक्री गर्न बालुवा झिक्दै मजदुर । खोलामा ठूला मेसिनले बालुवा उत्खनन् गर्न रोक लगाएको छ । तस्बिर : सीताराम अधिकारी, धादिङ्ग, रासस

तपाईँको मत