फोटो

बिहानकाे बसन्तपुर (तश्विरमा)

प्रमोद भट्टराई

काठमाडाैँ । काठमाडाैँकाे मुटु बसन्तपुर, व्यस्त सहरकाे मुख्य अाकर्षण । एेतिहासिक दस्तावेजलाइ ताजा राख्ने बसन्तपुर दिउसाे व्यस्त रहेपनि बिहान लाेभलाग्दाे हुन्छ । सहकर्मी प्रमोद भट्टराईले खिचेका तश्विरले तपाइँकाे ध्यान खिच्न सक्छ ।

तपाईँको मत