भिडिओ

प्राध्यापकहरुले यसरी सम्झिए बीपीलाई (भिडियाे सहित)

काठमाडौं । बीपी स्मृती दिवसको अवसरमा प्राध्यापकहरुले बीपीलाई सम्झँदै शिक्षाको पहुँच सर्वसाधारणसम्म नपुगेसम्म विकासले कुनै अर्थ नराख्ने कुरा बताएका छन् ।

शैक्षिक चेतनाले मात्र मानिसलाई प्रजातान्त्रिक मूल्य मान्यतामा विश्वास राख्न मद्दत पुर्याउने वक्ताहरुको भनाई थियो । प्रजातान्त्रिक प्राध्यापक संघ नेपाल, प्रादेशिक समिति प्रदेश नं. ३ ले आयोजना गरेको 'वर्तमान परिप्रेक्ष्यमा बीपी विचारको सान्दर्भिकता' विषयक विचारगोष्ठीमा सहभागीहरुले उक्त कुरा उल्लेख गरेका हुन् । हेर्नुहाेस भिडियाे...

तपाईँको मत