फोटो

ढिंडो बेचेरै मासिक २ लाख

  • २४ माघ बुधबार, २०७४ | १८:३७:०० मा प्रकाशित
मकवानपुर हेटौंडा उपमहानगरपालिकास्थित राप्ती नदी किनारको आफ्नै होटलमा ढिंडो पकाउँदै सुदामा पुडाशैनी ।

यहाँको ढिंडो मकवानपुर मात्रै होईन अन्य जिल्लाका ढिंडो पारखीहरुका लागि पनि प्रख्यात छ । ढिंडो बेचेरै मासिक २ लाखसम्म कमाई गर्नुहुन्छ सुदामा । तस्वीर : रासस

तपाईँको मत