फोटो

ग्राहकको प्रतिक्षा गर्दै वृद्ध

  • ३ श्रावण बिहीबार, २०७५ | १६:४१:०० मा प्रकाशित
ताप्लेजुङको फुङलिङमा नाङ्ला बिक्रीका लागि ग्राहकको प्रतिक्षा गर्दै वृद्ध ।

ताप्लेजुङको फुङलिङमा नाङ्ला बिक्रीका लागि ग्राहकको प्रतिक्षा गर्दै वृद्ध । बजारको अभावमा नाङ्ला व्यवसाय संकटमा परेको व्यवसायी बताउँछन् । तस्बिर : सन्तोष पुर्कुटी, ताप्लेजुङ, रासस

तपाईँको मत