अर्थतन्त्र

शेयर बजार : १२.२७ अंकले उकालाे

काठमाडौं । अाजकाे शेयर बजार सामान्य अंकले उकालाे लागेकाे छ । आज १२.२७ अंकले बडेर १ हजार २१२.३६ बिन्दुमा पुगेको छ ।

 नेपाल स्टक एक्स्चेन्जका अनुसार अाज शेयर बजार  १.०२ प्रतिशतले  बढेकाे छ । कूल १५९  कम्पनीको ११ लाख ७६ हजार ५९२ कित्ता शेयर रु ३१ करोड ८५ लाख ८२ हजार ९३८ मूल्यमा कारोबार भएको हो ।  

 

गाउँ सहर संवाददाता

तपाईँको मत