अर्थतन्त्र

उकालाे लाग्याे शेयर बजार

काठमाडौं । अाजकाे शेयर बजार सामान्य अंकले उकालाे लागेकाे छ । आज ८.११ अंकले बडेर १ हजार २००.०९ बिन्दुमा पुगेको छ ।

 नेपाल स्टक एक्स्चेन्जका अनुसार अाज शेयर बजार  ०.३९ प्रतिशतले  बढेकाे छ । कूल १७०  कम्पनीको ६ लाख ६७ हजार ४३४ कित्ता शेयर रु १९ करोड ३८ लाख २६ हजार ४१० मूल्यमा कारोबार भएको हो ।  

 

 

गाउँ सहर संवाददाता

तपाईँको मत