विश्वकप महाकुम्भ

तेस्रो भयो बेल्जियम, इंग्ल्याण्ड २ गोलले पराजित

fifa

रसिया । विश्वकप महाकुम्भको तेस्रो टीम छनौटको बेल्जियम—इंग्ल्याण्ड बीचको खेलमा बेल्जियमले २ गोल गरेर तेस्रो भएको छ ।

सेन्ट पिटर्सबर्ग स्टेडियममा भएको खेलमा बेल्जियमले २ गोल गरेको हो । बेल्जियमका लागि खेलको ४ मिनेटमा म्यूनिर र ८२ औँ मिनेटमा इ.हजार्डले गोल गरेका हुन् ।

जितसँगै बेल्जियम विश्वकप २०१८ को तेस्रो विजेता देश भएको छ ।
 

तपाईँको मत