अर्थतन्त्र

साताकाे अन्तिम दिन पनि शेयर बजारमा गिरावट कायमै

काठमाडौं । निरन्तर घट्दै आएको शेयर बजार आज साताकाे अन्तिम दिन पनि ओरालो लागेको छ ।  अाजकाे शेयर बजारमा १.१३ प्रतिशतले ओरालो लागेकाे छ ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार  आज १३.६६ अंकले घटेर १ हजार १९१.९८ बिन्दुमा झरेको छ ।  कूल १६३ कम्पनीको १६ लाख २० हजार ८८० कित्ता शेयर रु ४५ करोड ४४ लाख ६ हजार २५६ मूल्यमा कारोबार भएको हो ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत