अर्थतन्त्र

शेयर बजारमा गिरावट कायमै

काठमाडौं । निरन्तर घट्दै आएको शेयर बजार आज पनि ओरालो लागेको छ ।  अाजकाे शेयर बजारमा ०.०२ प्रतिशतले ओरालो लागेकाे छ ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार  आज ०.२९ अंकले घटेर १ हजार २०५.६४ बिन्दुमा झरेको छ ।  कूल १७१  कम्पनीको १२ लाख ५९ हजार ८४१ कित्ता शेयर रु ४७ करोड ६१ लाख ६६हजार ८९ मूल्यमा कारोबार भएको हो ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत