प्रविधि

Samsung galaxy note 9  मा दमदार ५ फिचर

काठमाडौँ । सामसङको बहुप्रतिष्ठित सामसङ ग्यालेक्सी नोट ९ को सार्वजनिक हुने भएको छ । ९ अगष्टमा न्यूयोर्कको एक कार्यक्रममा सार्वजनिक गर्ने कम्पनीको इन्भिटेसनबाट खुलेको छ । टेकका अनुसार यस कार्यक्रममा कम्पनी आफ्नो सामसङ ९ लन्च गर्न सक्नेछ । फ्लेगशिप फेबलेटसँग शानदार एस पेनलाई पनि पेश गर्नेछन् । यसका अलावा यसमा एक मजबुद ब्याट्रीपनि मिल्नेछ ।

Samsung galaxy note 9 ! मा के छ त्यस्तो स्पेसिफिकेशन ?
शानदार एस पेन
६.३ इन्चको डिस्प्ले 
एस अमोल्ड डिस्प्ले १८.५ः९ आस्पेक्ट रेश्यो
एक्सीनोस ९८१० र स्पेनड्रेगन ८४५ प्रोशेसरवाला अलग अलग वारेन्टी
बटनको साथमा क्यामेरा शटर
५ फिजिकल बटन

एजेन्सी ।

तपाईँको मत