भिडिओ

टन्सिल के हाे ? कसरी उपचार गर्ने ! डा. कल्याणकै भाषामा हेर्नुहाेस्

  • १ असार शुक्रबार, २०७५ | १६:१४:०० मा प्रकाशित

टन्सिल अाफैँमा राेग हाेइन । यसलाइ मेडिकल भाषामा टन्सिलाइटीस भनिन्छ । चिसाे, पिराे, अमिलाेले टन्सिल हुने हाेइन । तरपनि विभिन्न बिकारले लाग्ने याे राेग अहिले जाे काेहीकाे समस्या बनेकाे छ ।

अाउनुहाेस् डा. कल्याण सुवेदीकाे याे भिडियाे हेराैँ र थाेरै ज्ञान बटुलाैँ ।

 

तपाईँको मत