भिडिओ

क्रिकेट सन्दीप लामिछाने गीत सार्वजनिक (भिडियोसहित)

  • २३ जेठ बुधबार, २०७५ | २०:२१:०० मा प्रकाशित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेगस्पिनर सन्दीप लामिछानेले गाएको गीत सार्वजनिक भएको छ। 

गीतमा स्वर र कम्पोजिसन सन्दीपले नै गरेका छन्। विनोद तिमिल्सिनाले लेखेका गीतको एरेन्जर सनिस सुनुवार हुने भने अनिल धितालले संगीत भरेका छन्। 

सन्दीपले यसअघि आफूले 'प्रतीक्षा' शीर्षकको एल्बम ल्याउने सार्वजनिक गरेका थिए। 

 

तपाईँको मत