गाउँ सहर

सरकारको १०० दिन ; सामान्य गति, दर्जन विसंगति : प्रवक्ता शर्मा

काठमाडाैँ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले हनिमुन अवधि पार गरेकाे सरकारलाई बधाई दिँदै राम्रा काममा सँधै समर्थन रहने बताएका छन् ।

प्रवक्ता शर्माले भनेका छन् - "हनिमुन अवधि पार गरेको क्षणमा, बधाई नयाँ सरकारलाई l राम्रा काममा समर्थन सहयोग रहनेछ l गल्ती / विसंगतिका विरुद्ध खबरदारी गरिरहनेछौं l" 

(हेर्नुहाेस जारी भिडियो विज्ञप्ति )

तपाईँको मत