अर्थतन्त्र

ओरालो लाग्दै शेयर बजार 

काठमाडौं ।  बुधबार शेयर बजार  ०.३४ प्रतिसतले ओरालो लागेकाे छ । आज ४.५५ अंकले घटेर १ हजार ३२८.२७ बिन्दुमा झरेको छ । 

नेपाल स्टक एक्स्चेन्जका अनुसार आज कूल १६१  कम्पनीको ६ लाख ८८ हजार ९२० कित्ता शेयर रु २९ करोड ६३ लाख ७ हजार ९३७ मूल्यमा कारोवार भएको हो ।

गाउँ सहर संवाददाता

तपाईँको मत