अर्थतन्त्र

शेयर बजार सामान्य अंकले  ओरालो

काठमाडौं ।  मंगलबार शेयर बजार  ०.३२ प्रतिसतले ओरालो लागेकाे छ । आज ४.३१ अंकले घटेर १ हजार ३३२.८२ बिन्दुमा झरेको छ । 

नेपाल स्टक एक्स्चेन्जका अनुसार आज कूल १६०  कम्पनीको १० लाख ५८ हजार ७५ कित्ता शेयर रु ५३ करोड ८३ लाख ७४ हजार १८४ मूल्यमा कारोवार भएको हो ।

गाउँ सहर संवाददाता

तपाईँको मत