गाउँ सहर

‘मुख्यमन्त्रीको विदेश भ्रमण रोक्नु सरकारको गल्ती’ : डा. भट्टराई

  • ८ जेठ मंगलबार, २०७५ | ११:३०:०० मा प्रकाशित

काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रदेश २ का मुख्यमन्त्रीको अमेरिका भ्रमणलाई रोक लगाएर गम्भीर गल्ती गरेको छ।

मन्त्रिपरिषद बैठकले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको अमेरिका भ्रमणको प्रस्तावलाई सदर नगर्ने निर्णय गरेको थियो ।

भट्टराईले ट्विट गर्दै  ‘कारण जेसुकै भएरदिए पनि यसले भर्खरै संघीय पुनर्संरचनामा गएको देशमा संघ र प्रदेशबीच शंकारदूरी बढाउनेछ र गलत नजीर बसाल्नेछ १ संघीय सरकारले तुरून्त निर्णय सच्याओस् ।’

 

 

 

तपाईँको मत