सेवा

अख्तियारकाे प्रवक्तामा रामेश्वर दंगाल

काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तामा सहसचिव श्री रामेश्‍वर दंगाल तोकिएका छन् ।

साेमबार अायाेगले विज्ञप्ति जारी गर्दै सहसचिव दंगाललाई साे जिम्मेवारी दिएकाे उल्लेख गरेकाे छ ।

 

 

तपाईँको मत