भिडिओ

एमाले-माओवादी कम्युनिष्ट नै हाेइनन् : केन्द्रीय सदस्य राजकुमार हिङमाङ

काठमाडाैँ । बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी अभियानका केन्द्रीय सदस्य राजकुमार हिङमाङले भर्खरै एकता भएकाे एमाले-माअाेवादी कम्युनिष्ट नभएकाे बताएका छन् ।

गाउँ सहर डटकमले गरेकाे फेसबुक लाइभमा सदस्य हिङमाङले साे कुरा बताएका हुन् ।

गाउँ सहर ताज बहसमा उनले जनताकाे बलिदानीलाइ माअाेवादीलेसमेत लत्याएर एमालेसँग एकिकरण गरेकाे टिप्पणी गरे । नेपालमा सच्चा, सम्पूर्ण वगर्काे उत्थान र विकासका लागि बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीकाे अावश्यकता अाैँल्याए । उनले याे एकता केहीसमय चलेपनि दीर्घकाल दिन नसक्ने ठाेकुवा गरे ।

हेर्नुहाेस् हिङमाङसँग गरिएकाे पूर्ण भिडियाे ।

 

तपाईँको मत