अर्थतन्त्र

शेयर बजार ०.४६ अंकले घट्यो

काठमाडौं । केहि दिन थामिएकाे  शेयर बजार आज भने ०.४६ अंकले घटेर एक हजार ३३९.१९ बिन्दुमा झरेको छ । 

नेपाल स्टक एक्स्चेन्जका अनुसार आज कूल १५९  कम्पनीको ७ लाख ६९ हजार ३०३ कित्ता शेयर रु ३४ करोड ८२ लाख ९८ हजार ३२३  मूल्यमा कारोवार भएको हो ।

गाउँ सहर संवाददाता

तपाईँको मत