खेल

फिफा वर्ल्डकप, २०१८ : रोनाल्डो टीममा यी प्रख्यात खेलाडीहरु देख्न पाइने छैनन्

  • ५ जेठ शनिबार, २०७५ | १६:१८:०० मा प्रकाशित
livehindustan.com

लिस्बन । फिफा वर्ल्डकप, २०१८ आउन अब केहीदिन मात्र बाँकी छ । फुटबलप्रेमीहरु हातको औँला भाँचेर बसेका छन् । सबैले आ-आफ्ना टीमको पक्षमा हुटिङ्ग सुरु गरिसकेका छन् । विश्वका प्रवल दावेदारी देशहरुमा पोर्चुगलले आफ्नो टीमको घोषणा गरेको छ । जसमा महत्वपूर्ण खेलाडीहरुलाई समावेश गराइएको छैन ।

तर, सन् २०१६ को यूरो कप फाइनलमा एकमात्र गोल गर्ने फरवार्ड एडर र सबैभन्दा मजबूद नानीलाई चुनेको छ ।

पोर्चुगलको टीमभित्र 

पाेर्चुगल यसपटक पूर्व चेम्पियन स्पेन, माेरक्काे र इरानसँग ग्रूप "बि" मा परेकाे छ ।

  1. गोलकीपर : एंथनी लोप्स, बेटो, रुई पेट्रीसियो 
  2. डिफेंडर : ब्रूनो एल्वेस, सेड्रिक सोरेस, जोस फोंटे, मारियो रुई, पेपे, राफेल ग्वेरेरो, रिकार्डो परेरा, रुबेन डायस
  3. मिड फील्डर : एड्रियान सिल्वा, ब्रूनो फर्नांडीस, जोओ मारियो, जोआओ मोंटिन्हो, मैनुअल फर्नांडीस, विलियम कार्वाल्हो, बर्नार्डो सिल्वा
  4. फरवार्ड : आंद्रे सिल्वा, क्रिस्टियानो रोनाल्डो, गेल्सन मार्टिन्स, गोंचालो ग्वेडेस, रिकार्डो क्वेरस्मा रहेका छन् । 

एजेन्सी ।

तपाईँको मत