कला

एकछिन हाँसाै ल !!

  • ४ जेठ शुक्रबार, २०७५ | १३:३१:०० मा प्रकाशित

बुढा  — “तलार्इ कति भन्नु कि खाना बनाउने

            बेलामा मोबाईल नचला भनेर , 

        दालमा नुन नै लागेको छैन ,  

          कति खल्लो छ । ”

 

बुढी  — “ हजुरलाई पनि कति भन्नु खाना  खादा

            मोबाईल नचलाउनु भनेर, दाल यी

                यता छ , हजुरले पानी हालेर

              खानुभाछ । ”laughlaughlaugh

तपाईँको मत