सडक/यातायात

काभ्रेको नागीडाँडा आन्तरिक विमानस्थल बनाउन उपयुक्त

काठमाडौं । काभ्रेको नागीडाँडामा विमानस्थल निर्माण गर्न उपयुक्त देखिएको प्राविधिक अध्ययन समूहले ठहर गरेको छ । नागरिक उड्डयन संस्कृति तथा पर्यटन मन्त्री रबिन्द्र अधिकारीले एक प्राविधिक अध्ययन समूहको गठन गरेका थिए ।

त्रिभुवन विमानस्थलबाट नागिडाडा जमिनबाट २४.६ किमी पर रहेको छ भने नर्टिकल माइलका आधारमा ८.६२ टाढा रहेको छ । नागीडाँडामा गर्दा २० प्रतिशत मात्रै निजी जग्गा अधिग्रहण गरे पुग्ने नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरु बताउँछन् ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत