गाउँ सहर

पार्टी एकता : वरियताक्रमसँगै ९ सदस्यीय सचिवालय,

काठमाडौं ।  नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतापछि बनेको ९ सदस्यीय सचिवालय रहने भएको छ ।

सचिवालयमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसो वरीयताको शीर्ष स्थानमा छन् । त्यसैगरी माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल,  रामबहादुर थापा बादल र विष्णु पौडेल रहनेछन्।

यसैबीच गरिएको एकीकृत पार्टीको महासचिव विष्णु पौडेल हुने भएका छन् ।  यस्तै प्रवक्ता नारायणकाजी श्रेष्ठ हुने

नेकपा एमाले र माओवादी  केन्द्रबीच  बन्ने नयाँ पार्टीको स्थायी कमिटी सदस्य संख्या ४५ सदस्यीय बनाइएको छ ।

 

 

गाउँ सहर संवाददाता

तपाईँको मत