अर्थतन्त्र

ओरालो लाग्दै आएको शेयर बजार शेयर बजार उकालाे

काठमाडौं । ओरालो लाग्दै आएको शेयर बजार अाज  भने ०.३१% ले उकालाे लागेकाे छ ।अाज  भने ४.१६ बिन्दुले उकालाे लागेर नेप्से परिसूचक एक हजार ३३८.०१ बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार आज कूल १५८   कम्पनीको ४ लाख २३ हजार ३७६ कित्ता शेयर रु २२ करोड २० लाख ५१ हजार ७९७  मूल्यमा कारोवार भएको हो । 

गाउँ सहर संवाददाता

तपाईँको मत