गाउँ सहर

कहाँ छन् यी नागरिक ?

उजुरी दर्ताका आधारमा वेपत्ता नागरिकको अवस्था यस्तो छ

ललितपुर । वेपत्ता पारिका व्यक्तिको छानविन आयोगले निकालेको पछिल्लो प्रतिवेदनमा देशभर २ हजार २ सय ८९ नागरिक वेपत्ता भएको तथ्यांक सार्वजनिक गरेको छ ।

यसरी सार्वजनिक गरिएको पछिल्लो प्रतिवेदनमा सबै जिल्लाबाट सो तथ्यांक संकलन भएको आयोगले जनाएको छ ।

सूचना जारी गरि आयोगले भनेको छ “सशत्र द्वन्द्वको समयमा बेपत्ता पािरएको भनी यस आयोगमा दर्ता हनु आएका उजूरीहरुका आधारमा तयार गरेको वेपत्ता व्यक्तिहरुको नामावली देहाय बमोजिम रहेको छ । ती व्यक्तिको सम्बन्धमा कुनै जानकारी र सूचना प्रमाण भए यस आयोगको ठेगानामा उपलब्ध गराईदिनु भई आयोगको काममा सहयोग गरिदिनु हनु सवसाधारण लगायत सम्पूर्ण निकायसँग अनुरोध गरेको छ ।”

हेर्नुहोस पूर्ण वेपत्ता तथ्यांक....।
 

तपाईँको मत