फोटो

मुक्तिनाथका १०८ धारा

  • २८ बैशाख शुक्रबार, २०७५ | १७:१८:०० मा प्रकाशित
१०८ धारा । तस्बिर : वासुदेव पौडेल

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शनिबार हुने मुक्तिनाथ दर्शन तथा भ्रमणलाई लक्षित गरी रङरोगन गरिएका मन्दिर परिसरका १०८ धारा । तस्बिर : वासुदेव पौडेल, पोखरा, रासस

तपाईँको मत