मंगलबार, ५ भदौ, २०७५ Tuesday, 21 August, 2018

गाउँ सहर फोटो

प्रवासीको लगानीमा सडक

Gaunsahar
तस्वीरः रासस

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा प्रवासी बेगखोलावासीको रु १ करोड २५ लाख लागतमा खनिएको सडक । प्रवासी बेगखोलावासीले गाउँको सडक, शिक्षालगायत विभिन्न क्षेत्रमा सहयोग गरेका छन् ।

प्राप्त प्रतिक्रिया
तपाईँको मत
सम्बन्धित समाचार
धेरै पढिएको
ट्विटर