फोटो

प्रवासीको लगानीमा सडक

  • ७ बैशाख शुक्रबार, २०७५ | १६:०८:०० मा प्रकाशित
तस्वीरः रासस

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा प्रवासी बेगखोलावासीको रु १ करोड २५ लाख लागतमा खनिएको सडक । प्रवासी बेगखोलावासीले गाउँको सडक, शिक्षालगायत विभिन्न क्षेत्रमा सहयोग गरेका छन् ।

तपाईँको मत