फोटो

अनशनमा महिला

  • १ चैत बिहीबार, २०७४ | ११:०८:०० मा प्रकाशित
तस्बिर : विजयकुमार महतो,पर्सा रासस

पर्साको ठोरी गाँउपालिकाको सुर्वणपुर चोकमा बुधबार अनशन बसेका स्थानीय महिला । गाउँपालिकाका अध्यक्षलगायत बोर्ड सदस्यले सुर्वणपुरमा रहेको गाउँपालिकाको कार्यालय अन्यन्त्र लैजाने निर्णय गरेको विरोधमा करिब ६ हप्तादेखि बजार तथा यातायात बन्द गरी सुर्वणपुरवासी आन्दोलनमा उत्रिएका छन् । तस्बिर : विजयकुमार महतो,पर्सा रासस

तपाईँको मत