मंगलबार, ५ भदौ, २०७५ Tuesday, 21 August, 2018

गाउँ सहर फोटो

अनशनमा महिला

Gaunsahar
तस्बिर : विजयकुमार महतो,पर्सा रासस

पर्साको ठोरी गाँउपालिकाको सुर्वणपुर चोकमा बुधबार अनशन बसेका स्थानीय महिला । गाउँपालिकाका अध्यक्षलगायत बोर्ड सदस्यले सुर्वणपुरमा रहेको गाउँपालिकाको कार्यालय अन्यन्त्र लैजाने निर्णय गरेको विरोधमा करिब ६ हप्तादेखि बजार तथा यातायात बन्द गरी सुर्वणपुरवासी आन्दोलनमा उत्रिएका छन् । तस्बिर : विजयकुमार महतो,पर्सा रासस

प्राप्त प्रतिक्रिया
तपाईँको मत
सम्बन्धित समाचार
धेरै पढिएको
ट्विटर