फोटो

निगालो उद्यमबाट तयारी डोका

  • १५ फाल्गुण मंगलबार, २०७४ | १७:१८:०० मा प्रकाशित
निगालो उद्यमबाट तयार गरिएका डोका । रासस

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मा रहेको कलेजाबाङ वाखेत सामुदायिक वनले सञ्चालन गरेको निगालो उद्यमबाट तयार गरिएका डोका । यहाँ दैनिक १० जनाले डोका बुन्दै आएका छन् । तस्वीर : कमल खत्री, म्याग्दी, रासस

तपाईँको मत