शनिबार, १२ जेठ, २०७५ Saturday, 26 May, 2018

गाउँ सहर फोटो

निगालो उद्यमबाट तयारी डोका

Gaunsahar
निगालो उद्यमबाट तयार गरिएका डोका । रासस

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मा रहेको कलेजाबाङ वाखेत सामुदायिक वनले सञ्चालन गरेको निगालो उद्यमबाट तयार गरिएका डोका । यहाँ दैनिक १० जनाले डोका बुन्दै आएका छन् । तस्वीर : कमल खत्री, म्याग्दी, रासस

प्राप्त प्रतिक्रिया
तपाईँको मत
सम्बन्धित समाचार
धेरै पढिएको
ट्विटर