बुधबार, २ श्रावण, २०७५ Wednesday, 18 July, 2018

एड्सभन्दा खतरनाक छ यो रोग, ५ वर्षभित्र लिनसक्छ सुपरबगको रुप

-गाउँ सहर डेस्क

सरकार सर्वसत्तावादी उन्मुख भएको भन्दै नेविसंघद्वारा सडकमा प्रदर्शन (फोटोफिचर)

-गाउँ सहर संवाददाता

वीपी राजमार्गमा 'ऐनादेवी' ! (फोटो फिचरसहित)

-शिखा कार्की

सरकारको जनविरोधी निर्णयको विरुद्ध काँग्रेसले प्रदर्शन गर्ने घोषणा

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केन्द्र र प्रदेश सरकारका केही क्रियाकलापप्रति असहमति राख्दै यही साउन १५ गते सबै

गाउँ सहर
Gaunsahar
नेपाली बालिकालाई 'देह व्यापारमा लगाउन छिटो बढ्ने औषधि' प्रयोग

विभिन्न बहानामा भारत पुर्‍याइएका कतिपय नेपाली बालिकालाई देह व्यापारमा लगाउन शारीरिक विकास गराउने ग्रोथ हर्मोन लगायतका औषधि दिने गरिएको पाइएको छ। किशोरीभन्दा बालिकालाई सीमा कटाउन सजिलो हुने भएपछि मानवतस्करहरूले बालिकाहरूलाई लक्षित गरेको हुनसक्ने मानव बेचबिखनविरुद्ध काम गरिरहेकाहरू बताउँछन्। प्रहरीले चाहिँ नेपालभित्र यस्तो घटनामा परेको भनी हालसम्म उजुरी नपरेको बताएको छ। शरीर ठूलो देखियोस्

दिगोविकास
Gaunsahar
चौधसय भन्दा बढी बालबालिका जोखिममा

जाजरकोट । जाजरकोटमा एकहजार ४६० बालबालिका जोखिममा रहेको तथ्यांक सार्वजनिक भएको छ ।  सोमबार जिल्लाका सातवटा स्थानीय तहबाट संकलन गरिएको तथ्यांक सार्वजनिक गर्दै महिला तथा बालबालिका कार्यालयले यो विवरण पेश गरेको हो । बालकभन्दा बालिकाको संख्या बढी जोखिममा रहेको तथ्यांक सार्वजनिक भएको छ । ६७४ बालक र ६९५ बालिका जोखिममा रहेको

बजार अनुगमन, अधिकांश पसल गैरकानूनी
Gaunsahar

भक्तपुर । भक्तपुर नगरपालिकाले सोमबार गरेको बजार अनुगमनमा बजारका अधिकांश पसल गैरकानूनी रुपमा सञ्चालन भएको पाइएको छ ।  नगरपालिकाका अनुगमन समितिका

मोना कतारद्वारा स्मार्ट टिभी सहयोग

  बेनी, म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित पर्यटक सूचना केन्द्रलाई म्याग्दी प्रवासी नेपाली संघ ९मोना० कतारले स्मार्ट टिभी सहयोग गरेको

अन्तर्वार्ता
दृष्‍टिकोण
दलाल समाजवाद !
Gaunsahar

कुनै पनि समाजवादी सिद्धान्त अंगिकार गर्ने सरकारले शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात र सामाजिक सुरक्षालाई असीमित

सभा
Gaunsahar
संसदको बैठक पनि अवरुद्ध

काठमाडौं । नेपाली कांग्रेसले सोमबार चिकित्सा शिक्षा विधेयक र डा. गोविन्द केसीको अनसनलाई लिएर  दोस्रो पटक बसेको संसद बैठक पनि अवरुद्ध गरेको छ । कांग्रेस सांसद पुष्पा भुसालले सरकारले जुम्ला गएर केसीसँग वार्ता गर्नुपर्ने माग गरेकी थिईन् । कांग्रेसका सांसदहरुले उभिएर बिरोध गरिरहेपछि सभामुख महाराले साउन ३ गते १ बजेसम्मका लागि संसद बैठक स्थगित गरेका

पूर्वाधार
Gaunsahar
इखुवाखोला जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता

काठमाडौँ । भोजपुरमा आयोजनास्थल रहेको १४ मेगावाट क्षमताको इखुवाखोला जलविद्युत् आयोजनाको आज विद्युत् खरिद सम्झौता भएको छ ।  नेपाल विद्युत् प्राधिकरणमा उपकार्यकारी निर्देशक जगदीश्वरमान सिंह र इखुवाखोला जलविद्युत् आयोजनाको प्रर्वद्धक आरती पावर कम्पनीका कार्यकारी सञ्चालक प्रकाश दुलालले हस्ताक्षर गरेका छन् ।  भोजपुरमा आयोजनास्थल रहेको सो आयोजनाबाट २०७९ मंसिर १ गते विद्युत् उत्पादन गर्ने

खेल
Gaunsahar

सबिना र करिश्मालाई तेक्वान्दोमा स्वर्ण

काठमाडौँ । नेपालकी सबिना लामा र करिश्मा घर्तीमगरले छैटौ दक्षिण एशियाली तथा आमन्त्रित आइटिएफ तेक्वान्दो प्रतियोगितामा आज स्वर्ण पदक जितेका छन् ।  नेपाल आइटिएफ तेक्वान्दो संघको

स्वास्थ्य
Gaunsahar

एड्सभन्दा खतरनाक छ यो रोग, ५ वर्षभित्र लिनसक्छ सुपरबगको रुप

काठमाडाैँ । शारीरिक सम्बन्ध बनाउँदा फैलने रोग माइकोप्लाज्मा जेनिटेलियम (एमजी या एमजेन) नामको यो नयाँ रोगले डाक्टरहरुलाई चिन्ता बढाइदिएको छ । एड्सभन्दा खतरनाक यो रोग

विश्व
Gaunsahar

भारतमा मिशनरिज अफ च्यारिटीबारे छानबिन, बच्चा बेचेको आरोप

भारत । बच्चाहरू बेचेको आरोप लागेपछि भारतमा मदर टेरेसाद्वारा स्थापित मिशनरिज अफ च्यारिटीबारे अनुसन्धान थालिएको छ। भारतमा सो परोपकारी संस्थाका केन्द्रहरूको निरीक्षण गर्न सरकारले अधिकारीहरूलाई आदेश

प्रविधि
Gaunsahar
डिश मिडिया नेटवर्कद्वारा सिम टिभि खरिद गर्ने सम्झौता

डिश मिडिया नेटवर्क लिमिटेडले सिम टिभि खरिद गर्ने सम्झौता गरेको छ ।  गत शुक्रबार डिश मिडिया नेटवर्क र सिम्पल मिडिया नेटवर्कबीच भएको सम्झौतामा सिम टिभिको सम्पूर्ण व्यवस्थापनको जिम्मा डिश होम नेटवर्कले लिने सहमति भएको छ । सिम टिभिको शेयर खरिद सम्झौता निकट भविष्यमै सम्पन्न हुने डिशहोमले जनाएको छ ।  सन् २००९ मा

प्रेरणा
Gaunsahar

तरकारीखेतीबाटै मासिक ६० हजार भन्दा बढी आम्दानी, आम्दानीले जीवनस्तर फेरियो

बेनी, म्याग्दी । म्याग्दी बेनी नगरपालिका–२ ज्यामरुककोट अम्बोटका ४८ वर्षीय हरिलाल घिमिरेको जीवनस्तर तरकारी खेतीबाट फेरिएको छ ।  तीस वर्षअघि गरिबीका कारण गाउँमा बस्ने अवस्था नहुँदा विदेश जानका लागि रु ६०

कला
Gaunsahar

छापामार नबनेर ठीकै गरेँ

मुटुरोगले च्याप्दैलगेपछि विप्लव ओछ्यान परेको थियो । छोराछोरी हुर्काएर मर्ने उसको इच्छा नै मर्दैमर्दै गएको थियो । श्रीमतीको झर्कोफर्को निकै बढ्न लाग्यो । श्रीमतीको मनले भन्न लागेको थियो, ‘यिनलाई हेरचाह

सेवा
प्रधानाध्यापक शाहीसहित अन्य तीनविरूद्ध अख्तियारकाे अाराेपपत्र
Gaunsahar

काठमाडाैँ । त्रिभुवन उच्च माध्यमिक विद्यालय, कोहलपुर बाँकेका प्रधानाध्यापक विमला शाहीविरूद्ध अख्तियारले अाज विशेष अदालतमा अाराेपपत्र

गाउँ सहर टिप्स
Gaunsahar
स्पेशल दालको स्वाद जीवनभर याद रहनेछ, पढ्नुहोस् बनाउने विधि 

काठमाडौँ । तल उल्लेख गरिएका सामग्रीको समिश्रणमा बनाउनुहोस् आफैँ जीवनभर यादगार रहने स्पेशल दाल । सामाग्रीहरु  अरहर  - ३० ग्राम मासकाे दाल  - ३० ग्राम मूंग दाल  - ३० ग्राम मसूर दाल  - ३० ग्राम बाेक्रा छिलिएकाे ३ टमाटर, प्याज र खुर्सानी अदुवा बोक्रा काटेको  लसुनको पेस्ट बेसार पाउडर  रातो खुर्सानी पाउडर  धनिया पाउडर सुगन्धकाे लागि हींगकाे प्रयाेग एक चम्चा रातो खुर्सानी  एक सानो चम्चा जीरा स्वादानुसार नुन  घीउ वा दही  बनाउने विधि  सबै दाललाई राम्ररी धुने र २० मिनेट सुकाउने   यसपछि कुकरमा दाल राखेर उमाल्ने  २ सिटी आएपछि आगो सानो पार्ने कराइमा घीउ वा दहीलाई गरम गर्ने र प्याज, अदुवा, लसुनको पेस्ट र हरियो खुर्सानी हालेर राम्ररी भुट्ने यसपछि टमाटर हालेर पकाउने र रातो खुर्सानी

English
Gaunsahar
Football and shoes handed over to Rara Team

Kathmandu : Football and shoes have been gifted to the Rara Team, the team of girl football players from Mugu who are back home after participating in the football championship held in Spain. Nepal director of Kelme, an international company, Uttam Nepal handed over a football and a pair of football

गाउँ सहर फोटो
Gaunsahar
Gaunsahar
Gaunsahar
Gaunsahar
Gaunsahar
Gaunsahar
Gaunsahar
Gaunsahar
Gaunsahar